पैसाले मात्तिएका उरन्ठेउले « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

पैसाले मात्तिएका उरन्ठेउले


यलम्वर टाइम्स
६ मंसिर २०७३, सोमबार ०९:५७

सरिना गौतम

पैसाले मात्तिएका उरन्डठेउले
मस्ती गरी सेन्तेरेम पिए ।
रन्काको सुरुमा एक भोड्का अझै लिए ।
लरर्बराउँदै घरमा पुगे छोरा
बाबुले र्याकका अर्थ सोध्दा
छोराले भने ल्याङ्गस् नगर है नत्र
फूटाइ दिन्छु चाउरी परेका थोप्डा
टाउकोमा हात राखी धिक्कारे आफूलाई
छोराले भन्यो फिल्मको डाईलग त बडियाँ छ ।
व्यहोरा भने सुड्डो लास्ट घटिया छ ।
वा वा वा