नवौं वर्षको शुभकामना « Yalambar Times
७ बैशाख २०८२, आईतवार

नवौं वर्षको शुभकामना


यलम्वर टाइम्स
१५ श्रावण २०७३, शनिबार ०९:५६

 

7777

शनिअर्जुन / यलम्वर टाइम्स नवौं वर्ष प्रवेश गरेको उपलक्षमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले शुभकामना व्यक्त गरेको छ ।

महासंघ अध्यक्ष डा. महेन्द्र विष्टले मोफसलको पत्रकारिता क्षेत्रमा विद्यामान चुनौतिहरुका बाबजुत यस साप्ताहिकले नागरिकलाई सुसूचित गराउँदै समाज रुपान्तरणको दिशमा खेलेको भूमिका प्रशंसनीय छ भन्दै पत्रिकालाई शुभकामना व्यक्त गरेका छन् ।

यसरी नै पत्रकार महासंघ झापाले यलम्वर टाइम्सले ग्रामिण पत्रकारितालाई विषेश महत्व दिँदै आफ्ना सामग्रीहरु सम्प्रेषण गर्दै आएको हामीले पाएका छौं गाउँका ओझेल परेका विषयलाई विभिन्न शीर्षकबाट उजागर गर्नुका साथै स्थानीय प्रतिभालाई चिनाउन खेलेको भूमिका प्रशंसनीय छ भन्दै अध्यक्ष भिम नेम्वाङ र सचिव एकराज गिरीद्वारा हस्ताक्षर गरी शुभकामना व्यक्त गरेका छन् ।