प्रथाजन्य कानुन संविधानमा लेखिनुपर्ने :जनमुक्ति « Yalambar Times
२ माघ २०८१, बुधबार

प्रथाजन्य कानुन संविधानमा लेखिनुपर्ने :जनमुक्ति


यलम्वर टाइम्स
२१ कार्तिक २०७३, आईतवार ०९:०९

janmukti

हेटौडा / राष्ट्रिय जनमुक्ति पार्टीले संविधानमा लेखिनुपर्ने खाका तयार पार्दै प्रथाजन्य कानुन लागू गर्नुपर्ने माग गरेको छ ।

हेटौडामा ९, १० र ११ गते भएको केन्द्रिय विस्तारित बैठकले उक्त माग राखेको हो । आदिवासी जनजातिका लागि प्रथाजन्य कानुन उपयोगी र सरल भएको हुँदा त्यस्तो माग गरिएको बताए । प्रथाजन्य कानुन लागू भए आदिवासी जनजातिले धेरै दुःख नपाउने निचोड छ ।

तीन दिनसम्म चलेको विस्तारित भेलाले भ्रष्टचारीलाई कारवाही भन्दा पनि देश निकाला गरिनुपर्ने माग राखको छ भने २९ दलीय गठबन्धनबाट आफूहरु अलगीएको बताएका छन् । नैतिक समर्थन भने रहने जनाए ।