झापाको शनिअर्जुन–३ मिलडाँडामा रहेको धानको कुनिउँ । यो वर्ष झापामा धान उत्पादन वृद्धि भएको जिल्ला कृषि कार्यालयको तथ्याङ्मा छ । उत्पादनसँगै धानको मूल्यमा आएको कमिले किसानहरु आफू मर्कामा परेको बताउँछन् ।