भिसि बेघाकाे निधन « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

भिसि बेघाकाे निधन


यलम्वर टाइम्स
९ बैशाख २०८०, शनिबार १२:५२

ललितपुर । भिसि रामबहादुर बेघाकाे शनिबार (आज) बिहान निधन भएकाे छ ।

ललितपुर जिल्लाकाे मेडिसिटी अस्पतालमा उपचारकाे क्रममा बिहान २ बजे उनकाे निधन भएकाे हाे ।

पाचथर जिल्लाकाे च्याङ्थापुमा जन्मेका बेघा एक मात्र भिक्टाेरिया क्रस जिवित याेद्ध थिए ।