भारतबाट आउने बिजुली सस्तियो « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

भारतबाट आउने बिजुली सस्तियो


यलम्वर टाइम्स
२६ श्रावण २०७४, बिहीबार ०४:२४

नेपाल विद्युत प्राधिकरणले भारतका विभिन्न नाकाबाट आयात गरिरहेको विजुलीको भाउ आगामी सातादेखि सस्तिने भएको छ ।

नेपाल भारत विद्युत आदान प्रदान समिति (पीईसी) को मगलबारको बैठकले आगामी सात महिनाका लागि विभिन्न १२ नाकाबाट आयातित बिजुलीको नयाँ दर कायम  गरेको हो ।

आजको कारोबारको पहिलो पृष्ठमा खबर छ ।