बलिउडका चर्चित अभिनेता किरण कुमार कोरोना मुक्त « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

बलिउडका चर्चित अभिनेता किरण कुमार कोरोना मुक्त


यलम्वर टाइम्स
१५ जेष्ठ २०७७, बिहीबार १०:१७

झापा । बलिउडका चर्चित अभिनेता किरण कुमार कोरोनाबाट मुक्त भएका छन् ।

मे १४ तारिक उनलाई कोरोना संक्रमणले सताएको थियो । कोरोनाले सताएपछि उनी आफ्नै घरको माथिलो तला बस्दै आराम गर्दै आएका थिए ।

पीसीआर टेष्टपछि संक्रमण नदेखिएको हुँदा अस्पतालले बिदा दिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।