एमाले झापा उपसचिव चन्द्राद्वारा पार्टी परित्याग « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

एमाले झापा उपसचिव चन्द्राद्वारा पार्टी परित्याग


यलम्वर टाइम्स
२० फाल्गुन २०७९, शनिबार ०२:५८

भद्रपुर । नेकपा एमालेकी झापा उपसचिव तथा भद्रपुर नगरपालिकाकी पूर्व उपप्रमुख अधिवक्ता चन्द्रा श्रेष्ठले पार्टी परित्याग गरेकी छिन् ।

हाँक्की स्वाभावकी नेतृ श्रेष्ठले नेकपा एमाले पार्टीले आफूलाई अपमान गरेको भन्दै पत्रकार सम्मेलनमाझ पार्टी परित्याग गरेकी हुन् । उनीसँगै परित्याग गर्नेहरुको लर्को ५० भन्दा बढी रहेको बताइयो ।