बिर्तामोड । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङ्क १० लाख ग्राहक नजिक पुगेको छ ।
योसँगै कम्पनीले यसै महिना १० लाख घरधुरीमा इन्टरनेट कनेक्सन पु¥याउने देशकै पहिलो इन्टरनेट सेवा प्रदायक बन्नेछ ।

१० लाख ग्राहक पुग्न लागेको अवसरमा कम्पनीले १० ओटा आईफोन १६ गिभ अवे गर्ने घोषणा गरेको छ ।
जसअनुसार १० जना भाग्यशाली ग्राहकले आईफोन १६ प्राप्त गर्ने छन् । २ मार्चदेखि ११ मार्चसम्म हरेक दिन गिभ अवे गरिने बताइएको छ ।