राष्ट्रिय जनमुक्ति पार्टी अर्जुनधारामा राई « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

राष्ट्रिय जनमुक्ति पार्टी अर्जुनधारामा राई


यलम्वर टाइम्स
१३ चैत्र २०७३, आईतवार ०९:१८

dilip raiअर्जुनधारा / खुदुनाबारी र शनिअर्जुन गाभेर अर्जुनधारा नगरपालिका बनेपछि भएको राष्ट्रिय जनमुक्ति पार्टी अर्जुनधाराको प्रथम नगर अधिवेशनले दिलीप राईको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

समितिको उपाध्यक्षत्रयमा झलक याम्फु, तेजबहादुर योङहाङ, सन्चरानी इङनाम, सचिव भुपाल राना मगर, उपसचिव सोमा राई, संगठन सचिव भरत थापा मगर र कोषाध्यक्षमा ड्रकसिंह राईलाई चयन गरिएको निर्वाचन आयुक्त कैलाश थापा मगरले जानकारी दिए ।

त्यस्तै गरी सदस्यहरुमा मकरध्वोज येक्तेन, निर्मला चेम्जोङ, शान्ता इङवारम, कौशिला माया काम्वाङ, मनकुमारी तामाङ, कुमार राई, सीता तेयुङ, चन्द्रकला गौतम, मायादेवी श्रेष्ठ, यामीमाया मगर, चन्द्रकला आङ्वो, तारा त्रिखत्री, शान्ता कन्दङ्वा रहेका छन् ।