काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक


यलम्वर टाइम्स
२ माघ २०७४, मंगलवार ०९:५३

काठमाडौं । चुनावपछि काँग्रेसले पहिलो पटक केन्द्रीय कार्यसमिति वैठक बोलाएको छ । पार्टीभित्र केही नेताहरुले चुनावी समीक्षाका लागि केन्द्रीय कार्यसमिति वैठक, महासमिति वैठक र महाधिवेशन बोलाउन माग गरिरहेका बेला काँग्रेसले केन्द्रीय कार्यसमिति वैठक आव्हान गरेको हो ।

वैठक विहिवार विहान ११ बजे प्रधानमन्त्रीको निजि निवास बालुवाटारमा बस्नेछ ।
काँग्रेस प्रवत्ता विश्वप्रकाश शर्माले वैठकमा तत्काल राष्ट्रियसभा निर्वाचनमा केन्द्रित हुने र त्यसपछि चुनावमा भएको पराजयको समीक्षा हुने बताएका छन् ।

रातोपाटीबाट