सहाराको अध्यक्ष राजवंशी « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

सहाराको अध्यक्ष राजवंशी


यलम्वर टाइम्स
१९ बैशाख २०७९, सोमबार १२:११

चारपाने । सहारा नेपालको अध्यक्षमा हरि राजवंशी सर्वसम्मत भएका छन् ।

आज सम्पन्न सहारा नेपाल साकोसको सञ्चालक समिति र लेखा समितिको निर्वाचनमा अध्यक्ष पदमा हरि राजवंशी सर्वसम्मत भएका हुन् ।

अध्यक्षसहित अधिकांश पदाधिकारी सर्वसम्मत भएको कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिए । गिरीका अनुसार सदस्यहरु सर्वसम्मत गर्ने प्रक्रियामा रहेको छ ।