मुख्य खबर « Yalambar Times
२५ पुष २०८१, बिहीबार

मुख्य खबर

यलम्वर टाइम्स

चन्दन मेचेको आवाज बहसमै रह्यो

अर्जुनधारा । एउटा सामान्य परिवारबाट माथि उठ्दै आएका चन्दन मेचेको दुःखद् निधनले मेचे जातिलाई मात्र होइन समग्र आदिवासी जनजाति समुदायलाई

  यलम्वर टाइम्स
अक्सिजन बैंक स्थापनामा राजनीतिक दलहरुको ऐक्यवद्धता

बिर्तामोड । कोरोना संक्रमित बिरामीको उपचारका लागि अक्सिजनको अभाव भइरहेका बेला एकका लागि एक अभियानको अगुवाईमा हुन लागेको अक्सिजन बैंक

  यलम्वर टाइम्स
नागरिकको उपचार सहयोगको लागि एक्सेल बैंकले ल्यायो १० लाखसम्मको…

बिर्तामोड । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोगका कारण नागरिककोे स्वास्थ्य उपचारमा सघाउ पु¥याउने उद्देश्यले ‘इडीबीएल्स

  यलम्वर टाइम्स
बिएन्डसीलाई सम्बन्धन, अब डाक्टर पढ्न कै लागि बाहिर जानुपर्दैनः…

बिर्तामोड । घर आँगनममा चिकित्सा शिक्षा पढेर चिकित्सक बन्ने साविक मेची अञ्चलका मेधावी विद्यार्थीको सपना बल्ल पूरा भएको छ ।

  यलम्वर टाइम्स
संक्रमणकै कारण अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङको मृत्यु

अर्जुनधारा । कोरोना भाइरसबाट संक्रमित अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको आज सोमबार २ः३० बजे मृत्यु भएको छ ।

  यलम्वर टाइम्स
अर्जुनधारामा निषेधाज्ञा पालना नगर्दा संक्रमण बढ्दाे

अर्जुनधारा । काेराेना संक्रमणकाे बढ्दाे चाप यति बेला अर्जुनधारामा देखापरेकाे छ । निषेधाज्ञा जारी भए पनि बेवास्ता गर्दा संक्रमण फैलिएकाे

  यलम्वर टाइम्स
अर्जुनधारामा निषेधाज्ञाकाे अर्थ नै बुझेनन्

शनिश्चरे / पूर्ण रूपमा निषेधाज्ञा जारी भइरहेकाे बेला लखर लखर हिंड्नेलाई ट्राफिक प्रहरी र शनिश्चरे प्रहरी चाैकीले सम्झाउदै फर्काइदिएका छन्

  यलम्वर टाइम्स
सामुदायिक वनमा काठको बिक्रीबितरण खुल्यो

काठमाडौँ । सरकारले राजस्व दर बढाएर ११ महिनादेखि बन्द रहेको काठ ओसार–पसार र बिक्री वितरण फुकुवा गरेको छ । मन्त्रिपरिषद्को

  यलम्वर टाइम्स
महामारीमा प्रविधिको प्रयोग गर्दै खोज पत्रकारिता गर्न सुझाव

बिर्तामोड । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ झापा शाखाले सोमवार ‘महामारीको समयमा प्रविधिको प्रयोगमार्फत खोज पत्रकारिता’

  यलम्वर टाइम्स