मुख्य खबर « Yalambar Times
१० मंसिर २०८१, सोमबार

मुख्य खबर

यलम्वर टाइम्स

बीमा सेवाले धानेको शनिश्चरे अस्पताल

अर्जुनधारा / अर्जुनधारा–९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई अर्जुनधारा नगरपालिकाले शनिश्चरे अस्पतालको रुपमा रुपान्तरण गरेपछि बीमाबाट सेवा लिनेहरुको संख्या ह्वात्तै

  यलम्वर टाइम्स
श्रम विवाद समाधानको अभ्यास प्रशंसनीय

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघ र युनिकम नेपालबीच भएको सात बुँदे सहमतिपछि बनेको श्रम विवाद समाधान समितिले गरेका काम

  यलम्वर टाइम्स
विरोध प्रर्दशनमा प्रहरी दमन निरंकुशताको संकेतः फोनिज

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले शान्तिपूर्ण प्रर्दशनमा भएको प्रहरी दमनको भत्र्सना गरेको छ । विरोधमा प्रर्दशन हुँदा

  यलम्वर टाइम्स
फोहोरमा रुमलियो सालबारीको विहीबारे बजार

  अब उप्रान्त बजार सफा राख्छौंः व्यापारी सालबारी / अर्जुनधारा नगरपालिका अन्तर्गत सालबारीको विहीबारे बजारमा फोहोर थुप्रिन थालेपछि हटियामा बस्ने

  यलम्वर टाइम्स
नेताहरुमा राजनीतिक इमान्दारिता नहुँदा नागरिकले दुःख पाएः जनमुक्ति

अर्जुनधारा । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सचिव बलदीप चाम्लिङ राईले ठूला राजनीतिक दलका नेताहरुमा राजनीतिक इमान्दारिता नहुँदा नागरिकले पाइरहेको बताएका

  यलम्वर टाइम्स
रेलवे प्रभावितका समस्या समाधानमा सरोकारवालाको चासो

बिर्तामोड । संघीय सरकारको योजना अनुरुप निर्माण हुने पूर्व–पश्चिम रेलमार्ग अन्तर्गत काँकरभिट्टा–इनरुवा १०६ किलोमिटर क्षेत्रमा उत्पन्न मुआब्जा, क्षतिपूर्ति लगायतका समस्या

  यलम्वर टाइम्स
ग्रिननेरी भवनमा अर्जुनधारा नगरपालिकाको आठौं नगर सभा

कैदले । अर्जुनधारा नगरपालिकाको आठौं नगर सभा मंगलबारदेखि सुरु भएको छ । खुदुनाबारीस्थित कैदले फाल्गुनन्द ग्रिननेरी भवनमा आयोजित नगर सभाको

  यलम्वर टाइम्स
स्वास्थ्य केन्द्रबाट सेवा प्रवाहमा ढिलासुस्ती: सरोकारवाला

बुधबारे । सरकारी स्वास्थ्य केन्द्रबाट प्रवाह हुने सेवामा ढिलासुस्ती हुने गरेको सरोकारवालाहरुले बताएका छन् । मंगलवार बुधवारेमा मानव अधिकार समूह

  यलम्वर टाइम्स
जातिको महलमा राई लेखौंः यायोक्खा

अर्जुनधारा । किरात राई यायोक्खाले आगामी वर्ष हुन लागेको १२ औं राष्ट्रिय जनगणनामा जात÷जातिको महलमा राई लेख्न अनुरोध गर्दै गाउँ–गाउँमा

  यलम्वर टाइम्स