शनिअर्जुन नगरपालिकामा वृद्ध भत्ता कार्ड बनाउनेको संख्या बढेको छ । कार्ड बनाउन दैनिक रुपमा २५ भन्दा बढी आउने गरेको अधिकृत रुद्रप्रसाद न्यौपानेले बताए ।