यायोक्खाको अधिवेशन फाल्गुन २५ गते « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

यायोक्खाको अधिवेशन फाल्गुन २५ गते


यलम्वर टाइम्स
२१ फाल्गुन २०७३, शनिबार ०६:०४

शनिअर्जुन / किराँत राई यायोक्खा शनिअर्जुन प्रासको अधिवेशन फाल्गुन २५ गते हुने भएको छ ।

अधिवेशन सफल पार्नको लागि सम्पूर्ण यायोक्खा प्रेमिहरुलाई पत्र काटिसकेको अध्यक्ष क्या. मानबहादुर राईले बताए । किराँत राज्यको आवाज उठाउँदै आएको यायोक्खाले एकताबाटै अधिकार प्राप्त गर्न सकिने निष्कर्ष निकालेका छन् ।