इनरह्वील अर्जुनधारामा सुनिता « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

इनरह्वील अर्जुनधारामा सुनिता


यलम्वर टाइम्स
२० फाल्गुन २०७९, शनिबार ०३:०१

अर्जुनधारा । इनरह्वील अर्जुनधाराको अध्यक्षमा सुनिता खरेल चयन भएकी छिन् ।

खरेललाई प्रमुख अतिथि डीसीएम सीमा झाले अध्यक्षको पदसँगै आवश्यक सामग्री हस्तान्तरण गरेका थिए ।

अध्यक्ष खरेलसँगै प्रथम पुरुष हेमराज खरेलको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा मातृ शाखा प्रदान गर्ने बिर्तामोड इनरह्वीलका अध्यक्ष सम्झना भण्डारीले स्वागत गरेको कार्यक्रममा जिल्लाका विशिष्ट युवा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।