मिर्गौला पीडित मदनलाई सहयोग « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

मिर्गौला पीडित मदनलाई सहयोग


यलम्वर टाइम्स
७ श्रावण २०७४, शनिबार १०:५६

अर्जुनधारा / दुवै मिर्गौला पीडित मदन बराललाई हङकङ समाजबाट १ लाख ५१ हजार सहयोग भएको बताएका छन् ।

अर्जुनधारा–१ सातकटेरी निवासी बराललाई झापा हङकङ समाजका अध्यक्ष छत्र सुब्बा र सुनिता फागोको संयुक्त सहयोगमा उक्त रकम प्रदान गरिएको हो । बराल ओम साई पाथिभरामा डाइलोसिस गर्दै बसेका छन् ।

चार वर्ष अघिदेखि थलिएका बरालका श्रीमती र दुई छोरा रहेको उनका सहयोगी डेगेन्द्र आचार्यले बताए ।