राजनीति « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

राजनीति

यलम्वर टाइम्स

सर्वसत्तावाद अन्त्य गर्न क्षेत्र नं. २ बाट मेरो उम्मेद्वारीः…

अर्जुनधारा । झापा क्षेत्र नं–२ प्रतिनिधिसभा सदस्यका उम्मेद्वार हरिकुमार रानाले सर्वसत्तावादका मतियारलाई सत्तामा पु¥याउँदा समस्या उत्पन्न भएको बताउँदै यसको अन्त्यका

  यलम्वर टाइम्स
झापा क्षेत्र नं. ४ मा जनमुक्तिको उम्मेद्वारी दर्ता

झिलझिले । आगामी मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि झापा क्षेत्र नं. ४ मा राष्ट्रिय जनमुक्ति

  यलम्वर टाइम्स
भ्रष्टाचारी र पहिचान विरोधी पाखा लाग्छन्ः इलाम क्षेत्र नं.…

इलाम । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले जीतको सुनिश्चितता रहने विश्वास गर्दै इलाम क्षेत्र नं. २ प्रतिनिधि सभा

  यलम्वर टाइम्स
झापा क्षेत्र नं. २ मा गठबन्धन र एमाले बीच…

अर्जुनधारा । गठबन्धन र एमाले बीचको प्रतिस्पर्धा झापा क्षेत्र नं. २ मा देखिएको छ । आईतबार मनोनय दर्ता गर्ने क्रममा

  यलम्वर टाइम्स
जनमुक्तिले झापा क्षेत्र नं. २ मा आफ्नो उम्मेद्वार उभ्यायो

अर्जुनधारा । पहिचान पक्षको वकालत गर्ने पहिलो दल राष्ट्रिय जनमुक्ति पार्टीले झापा क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य र

  यलम्वर टाइम्स
देश बचाऔं, पहिचान जोगाऔंः जनमुक्ति

खुदुनाबारी । राष्ट्रिय जनमुक्ति पार्टी ‘देश बचाऔं, पहिचान जोगाऔं’ भन्ने अभियानमा अगाडि बढेको पार्टीका केन्द्रीय सचिव गजेन्द्र आङ्बोहाङले बताएका छन्

  यलम्वर टाइम्स
ठूला दललाई स्वतन्त्र उम्मेद्वारको डर किन ?

अर्जुनधारा । परिवर्तन भएको ३२ वर्षपछि स्वतन्त्र हौ भन्ने नागरिकहरुले स्वतन्त्र उम्मेद्वारी दिँदै दलहरुलाई मौन प्रश्न गरिरहेका छन् । पञ्चायती राजतन्त्रलाई

  यलम्वर टाइम्स
एमाले नेता सुबासको क्षेत्रमा जनमुक्तिको गर्जन

इलाम । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय अध्यक्ष केपी पालुङ्वाले नागरिकता विधेयक अनागरिकलाई नागरिक बनाउने सत्ताधारीको खेल भएको आरोप लगाएका छन्

  यलम्वर टाइम्स
राप्रपा अध्यक्ष लिङ्देन गृह जिल्ला झापामै व्यस्त

  भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन गृह जिल्ला झापामा व्यस्त रहेका छन् । झापाको क्षेत्र नम्बर ३

  यलम्वर टाइम्स