सन्नीसँग छैन भारतीय नागरिकता « Yalambar Times
१६ बैशाख २०८१, आईतवार

सन्नीसँग छैन भारतीय नागरिकता


यलम्वर टाइम्स
२६ श्रावण २०७५, शनिबार ०२:३४

क्यानडाको सर्नियामा जन्मिएकी पूर्वपोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनी बलिउडमा अहिले फरक परिचय स्थापित गर्न सफल छिन् ।

उनको जन्म १३ मे १९८१ मा भएको थियो । उनी इन्डियन–अमेरिकन तथा विवाहित अभिनेत्री हुन् । उनको असली नाम करनजित कौर बोहरा हो ।

उनको नागरिकता क्यानेडियन–अमेरिकन छ । उनीसँग भारतीय नागरिकता छैन ।