एमालेका प्रत्यासी उम्मेद्वार वडा नं. ८ मा भोट माग्दै « Yalambar Times
२५ बैशाख २०८१, मंगलवार

एमालेका प्रत्यासी उम्मेद्वार वडा नं. ८ मा भोट माग्दै


यलम्वर टाइम्स
१४ बैशाख २०७९, बुधबार ०६:१५

अर्जुनधारा । नेकपा एमालेका प्रत्यासी उम्मेद्वार बलदेव गोम्देन आफ्ना पक्षका उम्मेद्वारसहित बुधबार भोट माग्न वडा नं. ८ प्रवेश गरेका छन् ।

बिहान ८ बजेबाट प्रत्यासी उपप्रमुख खड्गमाया पराजुली, वडा नं. ८ का प्रत्यासी वडा अध्यक्ष कुमार उप्रेती र वडासदस्यका उम्मेद्वारसहित घर दैलो गर्दै हिंडेका छन् ।

उनीहरुसँग नगर प्रमुख हरिकुमार राना र पार्टीका स्थानीय नेताहरु सरिक थिए ।