झापामा आज २५ संक्रमित थपिए « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

झापामा आज २५ संक्रमित थपिए


यलम्वर टाइम्स
१५ जेष्ठ २०७७, बिहीबार १०:२०

भद्रपुर । भारतको मुम्बै, गुजरात र दिल्लीबाट आई कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका मध्ये २५ जनालाई कोरोना देखा परेको छ ।

पीसीआर विधिबाट मोरङ्गको कोशी अस्पतालमा परीक्षण गर्दा २५ जनामा आज बिहिवार कोरोना पोजेटिभ देखा परेको झापा प्रजिअ उदयबहादुर रानाले बताए ।

कचनकवलमा मात्र ७३ जना पुगेका छन् झापामा हालसम्ममा ७९ पुगेको छ भने प्रदेश नम्वर १ मा १२९ जना पुगेको जनाए ।