सांकेतिक भाषा प्रशिक्षण « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

सांकेतिक भाषा प्रशिक्षण


यलम्वर टाइम्स
३ माघ २०८०, बुधबार १०:१२

अर्जुनधारा नगरपालिकाको महिला, बालबालिका शाखाले ४५ दिने सांकेतिक भाषा प्रशिक्षण सुरु गरेको छ । प्रशिक्षणमा यमुना प्रसाईले सहजीकरण गर्दै छिन् भने नगरका कर्मचारी तथा वडा सचिवहरु तालिममा सहभागि छन् । तस्वीरः यलम्वर टाइम्स