अर्जुनधारा ७ बाट दुई युवालाई बनियानी फर्काईयो « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

अर्जुनधारा ७ बाट दुई युवालाई बनियानी फर्काईयो


यलम्वर टाइम्स
१७ बैशाख २०७७, बुधबार ०९:४९

अर्जुनधारा । स्थानीय केवलमा कार्यरत एक युवा र बनियानीबाट आएका उनका साथीलाई पुनः बनियानी पठाईएको छ ।

वडा नम्बर ७ को पाराखोपी टोल सुरक्षा समितिले शंका लागेपछि ती दुई युवालाई सम्झाई बुझाई गर्दा पनि अटेर गरेका कारण प्रहरी र नगर स्वास्थ्य प्रमुखलाई बोलाई पुनः बनियानी पठाईएको जनाएका छन् ।

लकडाउनका कारण अटेर गरि चारै तिर कुदिहिड्नेलाई जहाँबाट आएका हुन् त्यतै पठाईने नीति अनुसार ती दुई युवालाई बनियानी पठाईएको हो ।