खसीहट्टीका एक परिवार हाेम क्वारेनटाइनमा « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

खसीहट्टीका एक परिवार हाेम क्वारेनटाइनमा


यलम्वर टाइम्स
१९ बैशाख २०७७, शुक्रबार ०९:३६

अर्जुनधारा / सुरक्षा टाेलकाे कडा निगरानीमा अर्जुनधारा ७ काे खसिहट्टीका एक परिवारलाई हाेम क्वारेन्टाईन राखिएकाे छ ।

झापाकाे पृथ्वीनगरबाट आएका देव कार्की र उनका परिवारलाई सुरक्षा समितिका संयाेजक राजकुमार वराईली र स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले १४ दिनसम्म हाेम क्वारेन्टाईन रहन आग्रह गरेका थिए ।

काेभिड १९ ले नेपाललाई पनि सताई रहेकाे बेला तपाईलगायत छरछिमेकी पनि सचेत रहन आग्रह कार्की परिवारलाई राखिएकाे एक सहभागिले बताए ।