सशस्त्रबाट ३ ट्याक्टर नियन्त्रण « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

सशस्त्रबाट ३ ट्याक्टर नियन्त्रण


यलम्वर टाइम्स
१९ बैशाख २०७७, शुक्रबार १०:२२

अर्जुनधारा / लकडाउन उल्लघन गरेकाेभन्दै सशस्त्र प्रहरी बल शनिश्चरेले बिहिवार बिरिङ्ग खाेलाबाट ३ ट्याक्टर नियन्त्रणमा लिएकाे छ ।

बुद्धशान्ति २ र अर्जुनधारा १ बाट मे१ त ६२०६, ४०६१ र ५२७८ नम्वरकाे ट्याक्टरले गिट्टी र बालुवा सहित नियन्त्रणमा लिएकाे शनिश्चरेका कमान्डर डीएसपी द्राेण कुमार विष्टले जानकारी दिए ।

प्रहरी निरीक्षक मनबहादुर कटुवालकाे अगुवाईमा गएकाे टाेलीले गाडी नियन्त्रणमा लिएर बुद्धशान्तिलाई बुझाईएकाे जनाएका छन् ।