झापाको सामुदायिक वन पदाधिकारीसँग अख्तियारको अन्तरक्रिया

भद्रपुर । झापामा पहिलोपटक सामुदायिक वनका पदाधिकारीसँग अख्तियार आयोगले अन्तरक्रिया कार्यक्रम गरेको छ । सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीले भ्रष्टाचार गरेको अभियोगका बेनामे उजुरीहरु पर्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले विर्तामोडमा मङ्गलबार

विरिङ : नदीजन्य सामग्री संकलनमा कतैबाट अवरोध नगर्ने

अर्जुनधारा । अर्जुनधारा वडा नम्वर १ र बुद्धशान्तिसँग जोडिएको विरिङ नदीमा नदीजन्य सामग्री संकलन गर्ने कार्यमा कतैबाट अवरोध नगर्ने भन्दै सात बुँदे सहमति भएको छ । हलुवागढ सामुदायिक वनको सभाहलमा अर्जुनधारा नगरपालिकाका प्रमुख

अर्जुनधारामा प्रारम्भीक समितिको प्रविदेन: तत्काल कित्ताकाट नहुने

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा जग्गा प्लटिङलाई व्यवस्थित गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । कृषियोग्य जमिन खण्डीकरण नियन्त्रणका लागि नगरपालिकाद्वारा गठित समितिले प्रारम्भिक प्रतिवेदन तयार गरी सरोकारवाला पक्षहरुबाट पनि सुझाव लिएको छ

भ्रामक समाचारप्रति सजग रहन जनमुक्तिको आव्हान

काठमाण्डौ । काठमाडौंमा राष्ट्रिय जनता पार्टी नेपालको झण्डा र चिन्ह अंकित ब्यानरमा “राष्ट्रिय जनता पार्टी, नेपाल र राष्ट्रिय जनमुक्ति पार्टी बीच एकता घोषणा कार्यक्रम” शिर्षकमा भएको कार्यक्रम र त्यहाँ वितरित मानध्वज ब्लोन र


विश्व

खेलकुद पत्रकार मञ्च झापाले स्पोटर्स अवार्ड माघ २६ गते वितरण गर्ने

बिर्तामोड । झापा जिल्लामा मात्र सीमित रहेको स्पोटर्स अवार्डलाई नेपाल खेलकुद पत्रकार मञ्च झापाले मेची अञ्चल स्तरीय बनाएको छ । यही माघ २६ गते दोस्रो स्पोटर्स अवार्ड गर्ने भएको छ । मञ्चले मंगलबार

यलम्बर विशेष

किरात प्रदेश एकमात्र विकल्प: यायोक्खा

धरान । इतिहास, भुगोल, संस्कृति र सभ्यताको सम्मान १ नम्वर प्रदेश किरात प्रदेश समग्र देशबासीको आव्हान भन्ने मूल नारासहित किरात राई यायोक्खको १० औं राष्ट्रिय महाधिवेशन धरानमा शुरु भएको छ । विभिन्न जिल्लाबाट

ललितको जीवन रक्षाका लागि सहयोगको अपिल

[राजन साम्पाङ] अर्जुनधारा । एउटा सानो सभाहल छ । त्यसभित्र केही मानिसहरु छन् । ति मानिसहरुको बिचमा एक अर्धबैंसे महिला बिबिमाया तामाङ मलिन मुद्रामा बसिरहेकी छिन् । उनको अनुहारमा पीडाको भाव प्रस्टै झल्किन्थ्यो

फोनिज प्रदेश १ को प्रादेशिक तदर्थ समितिको अध्यक्षमा राई

[राजन साम्पाङ] लारुम्बा । इलामको माङसेबुङमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर १ को प्रथम ऐतिहासिक भेलाले प्रदेश इन्चार्ज दिपीन राईलाई प्रादेशिक तदर्थ समितिको अध्यक्षमा चयन गरेको छ । माङसेबुङ

राजनीति

जनमुक्ति छैठौं राष्ट्रिय महाधिवेशनमा जुट्दै

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टी छैठौं राष्ट्रिय महाधिवेशन गर्न जुटेको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुर धोविघाटमा चैत ५ र ६ गते बसेको बैठकले २०७६ साल मंसीर मसान्तसम्ममा सबै प्रक्रिया पुर्याएर अधिवेशन गर्ने

पत्र-पत्रिका

मुलुकी संहिताः १८ वर्षसम्म बालबालिका, १० वर्ष मुनिकालाई मुद्दा नलाग्ने

अर्जुनधारा । यस अघिको मुलुकी ऐनले १६ वर्ष उमेर पूरा नगरेकालाई बालबालिकाको रुपमा हेरेतापनि नयाँ मुलुकी फौजदारी संहिता, २०७४ ले बालबालिकाको उमेर हदलाई बढाएको छ । भदौ १ बाट कार्यान्वयनमा आएको मुलुकी फौजदारी

झापा ११ लाई स्तब्ध पार्दै आर्मीले पुनः चुम्यो झापा गोल्डकपको उपाधि

झापा । बिर्तामोडमा जारी चौथो झापा गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले उचालेको छ । सोमबार बिर्तामोडको डोमलाल राजवंशी रंगशालामा सम्पन्न फाइनल खेलमा आयोजक झापा ११ लाई ५—३ गोलअन्तरले पराजित गर्दै आर्मीले

झापा गोल्डकपलाई ८० लाख सहयोग गर्ने व्यापारिक प्रतिष्ठानहरुको प्रतिवद्धता

बिर्तामोड । मगमग झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको चौथो संस्करणका लागि करिब ८० लाख रुपैयाँ सहयोगको प्रतिबद्धता जुटेको छ । यही फागुन १८ गतेबाट २७ गतेसम्म सञ्चालन हुने नेपालकै सर्वाधिक दर्शक

महिला फुटबल प्रतियोगिताको उपाधी ताप्लेजुङलाई

अर्जुनधारा । प्रदेश नम्बर १ स्तरीय सुखानी शहीद स्मृती गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधी कर्णसिंह सोनाम स्मृती स्पोर्टिङ क्लब ताप्लेजुङले जितेको छ । सुखानी शहीद स्मृती प्रतिष्ठान नेपालको आयोजनामा अर्जुनधारा–९ स्थित नमूना सामुदायिक

विचार/दृष्टिकोणन

अन्तर्राष्ट्रिय नारी दिवस र पुरुषको भूमिका

महिला अधिकारको क्षेत्रमा आवाज उठाउँदै र उत्पीडनको विरोध गर्दै, प्रत्येक वर्ष विश्वभर मनाइने ‘अन्र्तराष्ट्रिय नारी दिवस’ मार्च ८ मा नेपालमा पनि सरकारी तथा गैरसरकारी पक्षबाट भव्य रुपामा सम्पन्न गरिएको छ । सरकारकातर्फबाट हालसम्म

प्रबास

गोर्खाल्याण्ड आन्दोलनमा सघाएको भन्दै सिलीगुढीमा नेपाली युवा पक्राउ

झापा / दार्जिलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोपमा भारतीय प्रहरीले एक नेपाली युवालाई सिलिगुढीबाट पक्राउ गरेको छ । आमाको उपचारका लागि सिलिगुढी पुगेका सूर्योदय नगरपालिका–१० इलामका २७ बर्षीय उदयहाङ फागोलाई सोमबार सिलिगुढी मेट्रोपोलिटन

अर्थ

विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै सतासीले मनायो २२ औं वार्षिकोत्सव

बिर्तामोड । उच्च प्रतिफलकासाथ वित्तीय कारोबार गरिरहेको बिर्तामोडको सतासी बहुमुखी सहकारी संस्था लि. ले स्थापनाको २२ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । वार्षिक उत्सवको अवसरमा सहकारीले संस्थाका तीन उत्कृष्ट कर्मचारी सहित ५

स्थानीय

रामकुमार अछामेको मृत्युले सहासी बस्ती र साधुटार स्तब्ध

अर्जुनधारा । चेतनाको मुख्य विन्दू शिक्षा नै हो भन्ने भावना बोकेर आफू प्रअ भएको विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने थलो बनाउन आहोरात्र खटिरहने

विस्तृतमा पढ्नुस्

अर्जुनधारामा सफल कृषि उद्यमीबाटै दिइयो व्यवसायिक फुल, मेवा तथा कागती खेति तालिम

[केशवराज भण्डारी] अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. १ मा ७ दिवसीय व्यवसायीक फुल, मेवा तथा कागती खेति सम्बन्धि तालिम सम्पन्न भएको

विस्तृतमा पढ्नुस्

सम्पादकीय

यस्तो घटना सुन्न, देख्न र लेख्न नपरोस्

नेपाली आकाश सुरक्षित छैन । विभिन्न प्रतिवेदनले देखाउँदै आएको यो एउटा प्रमाण हो । त्यहि आकाशमा नेपालका थुप्रै आशा र भरोसा बोकेका योद्धाहरु अकालमा संसार छाड्नु परेको छ । आकाशे दुर्घटनामा ताप्लेजुङ जिल्ला पेरिफेरिमा मात्र नेपालका होनहार र परिवर्तनका सम्वाहक सपुतहरु गुम्न पुगेका छन् । ७ वर्षअघि डा. हर्क गुरुङसँगै मन्त्री गोपाल राई लगायतले त्यही

विस्तृतमा पढ्नुस्

नगरमा अब यस्तो दुर्घटना नहोस

[दिपीन राई] विकास आफैमा समृद्धिको बाटो हो । देशलाई समृद्धिको बाटोमा डोहोर्याइएको हो भने विकासका गतिलाई कुनै तहबाट अवरोध पुर्याउनु हुँदैन । समृद्धिका बाटाहरु अनेकौं भएतापनि विकास मुख्य बाटो हो । विकास गर्नका लागि आर्थिक मेरुदण्ड नै हो । मेरुदण्ड नै नरहे न मुलुक बन्न सक्छ न केही गर्न नै सकिन्छ । मानौं, शरीरको मेरुदण्ड

विस्तृतमा पढ्नुस्

असुरक्षित गर्भपतनको डरलाग्दो तथ्याङ्क

२०५९ असोज १० गतेबाट सुरक्षित गर्भपतनलाई कानूनी रुपमा मान्यता दिएपछि सालिने गर्भपतन गर्न जाँदा महिला तथा किशोरीको अकालमा मृत्यु हुने तथ्याङ्क पछिल्लो पटक प्रकाशित भएको छ । त्यस अघि गर्भपतन गर्ने र गराउनेलाई भ्रुण हत्याको अभियोगमा कानूनी कारवाही कडा रुपमा थियो । जब गर्भपतन गर्न पाउने मान्यता सरकारले प्रदान गर्यो, त्यसपछि केही स्वास्थ्य संघसंस्थाले गर्भपतन

विस्तृतमा पढ्नुस्
       

प्रेस काउन्सिल नेपालमा सूचिकृत

Designed By: Appharu Pvt.Ltd